बाग्लुङ्ग
बाग्लुङ्ग
8 महिना अगाडी
2081-04-01
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ क तथा सार्जनिक खरिद नियमावली२०६४ को नियम १८ उपनियम १ बमोजिम आ.व. ८१।८२ मा यस कार्यालयको लागि आवश्यक पर्ने मालसामान, निर्माण, परामर्श वा अन्य सेवा प्रदान गर्ने प्रयोजनका लागि सेवा प्रदायक व्यक्ति/संघसंस्था/फर्म कम्पनी/निर्माण व्यावसायी वा परामर्शदातालाई सूचिकृत गर्नुपर्ने व्यवस्था बमोजिम सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २ क बमोजिमको ढाँचामा रु. १० को टिकट टाँस गरी तपसिलका कागजात सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ ।
क) संस्था/फर्मको दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
ख) स्थायी लेखा नम्वर/मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
ग) करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
घ) सेवा सँग आवश्यक व्यावसायिक इजाजत पत्रको प्रमाणित प्रतिलिपि
© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग
Powered By: ProActive Developers