Government of Nepal Logo
Government of Nepal Logo
प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग

प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाहरु कागजातहरु प्रक्रियाहरु सेवा प्राप्त गर्न सकिने एक्सन
1

आधारभूत स्तरको खानेपानी सुविधा/नयाँ आयोजनाको माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता /उपभोक्ता समितिले तोकिएको विवरण सहितको फारम पेश गर्ने
  • सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

2

आयोजना मर्मत माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा कर्मचारी प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता/उपभोक्ता समितिको माग/निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

3

आयोजनाको संभाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको १ महिना

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता /उपभोक्ता समितिको माग/निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र
  • फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

4

आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी)

लाग्ने समय

३ महिना

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

5

आयोजना निर्माण कार्यको सम्झौता

लाग्ने समय

१ हप्ता

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता समितिको समितिको निवेदन
  • उपभोक्ता समिति दर्ताको प्रमाणपत्र/विधान १/१ प्रति
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

6

बैंक खाता सिफारिश

लाग्ने समय

१ दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  • समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ र फोटो २ प्रति
  • सम्वन्धित वैंकको खाता खोल्ने फारम

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

7

आयोजनाको सामाग्री निकासा

लाग्ने समय

सम्बन्धित योजनाको सामान कार्यालयमा प्राप्त भएपछिको– १ हप्ता

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा कर्मचारी प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता समितिको मागफारम
  • उपभोक्ता समितिको पत्र
  • योजनाको सामाग्री सहितको सिफारिश

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

8

आयोजनाको निर्माण कार्य

लाग्ने समय

१ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • निर्माण व्यावसायी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नुपर्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

9

आयोजना अनुगमन/निरिक्षण/मूल्यांकन

लाग्ने समय

निरन्तर

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • डिभिजन कार्यालयको निर्देशन पालन गर्नुपर्ने
  • निर्माण व्यावसायी/उपभोक्ता समितिले कामको विवरण पेश गर्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

10

आयोजना / परामर्शको विल भुक्तानी

लाग्ने समय

कार्य सम्पन्न भएको १ महिनाभित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
  • परामर्शदाता/निर्माण व्यावसायी/उपभोक्ता समितिको निवेदन/निर्णय पेश गर्नुपर्ने
  • सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने
  • नापी किताव, विल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने
  • वैंक खाताको विवरण पेश गर्नुपर्ने
  • निर्माण व्यावसायी/उपभोक्ता समिते डिभिजन कार्यालयको निर्देश पालन गर्नुपर्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

11

धरौटी फुकुवा

लाग्ने समय

निवेदन पेश भएको १ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • कर चुक्ता प्रमाणपत्र
  • मूल्य अभिवृद्धि कर समायोजन पत्र
  • प्राविधिकको सिफारिस पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

12

आयोजना निर्माण/संचालन सम्वन्धमा प्राविधिक सहयोग

लाग्ने समय

निवेदन पेश भएको १ महिनाभित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा
गुनासो सुन्ने कर्मचारी किरण पौडेल
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभोक्ता/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

पछिल्लो अपडेट गरिएको : 2080-09-02 11:54:38

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

Powered By: ProActive Developers