Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय

2080-04-16

2080-04-16


गण्डकी प्रदेश सरकार उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत रहने यस कार्यालयले गण्डकी प्रदेश सरकारवाट संचालित खानेपानी आयोजनाहरुको क्षेत्रमा कार्य गर्ने गर्दछ । बागलुङ र पर्वत जिल्ला कार्य क्षेत्र रहेको यस कार्यालयको कार्यालय बागलुङ नगरपालिका वडा नं २ माझकोट स्थित रहेको छ । 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाबाट प्रवाह हुने सेवा र सुविधाहरुको विवरणः
१. प्रदेशस्तरिय खानेपानी सुविधा
२. सशर्त खानेपानी सुविधा
३. विशेष खानेपानी सुविधा

४. आधारभुतस्तरको खानेपानी सुविधा
५. सरसफाइ सुविधा

पछिल्लो अपडेट गरिएको : 2081-06-01 13:05:38

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ्ग

Powered By: ProActive Developers